दर्ता गरि, लग-इन गरिएका प्रयोगकर्ताहरूले मात्र दोस्रो र तेस्रो चरणहरू पूरा गर्न सक्दछन् (स्वत:पुष्टित दर्ता प्रयोगकर्ताहरूले पनि पृष्ठ मेटाउनको लागी नामाङ्कन गर्न ट्विङ्कल उपकरणको प्रयोग गर्न सक्छन् ।) दर्ता नगरिएको खण्डमा, तपाईले पहिलो चरण पूरा गर्नुपर्छ । लेखको वार्ता पृष्ठमा मेटाउनको लागि औचित्यको वर्णन गर्नुहोस् र त्यसपछि विकिपिडिया वार्ता:पृष्ठ मेटाउनको लागि अनुरोधमा पनि एक सन्देश पोस्ट गरि अरू कसैलाई प्रक्रिया पूरा गर्न अनुरोध गर्नुहोस् ।
दर्ता गर्नैपर्ने पृष्ठहरू मेट्नका लागि नामाङ्कन गर्न तपाईँले साईन-इन गर्नुपर्नेछ। तपाईँले साईन-इन नगरेको खण्डमा, वा अज्ञात रूपमा सम्पादन गर्दा, तपाईँ नामाङ्कन प्रक्रिया मार्गमै अड्किनुहुनेछ।
एक पृष्ठ मात्र मेटाउनको लागि नामाङ्कन गर्दा,ट्विङ्कलउपकरणको प्रयोग गर्नसक्नुहुन्छ, वा यी तीन चरणहरू पछ्याउन सक्नुहुन्छ:
पहिलो
लेखमा मेटाउने चिनो राख्नुहोस्।
लेखको शीर्ष भागमा{{subst:afd1}} राख्नुहोस्।
यदि यो लेख पहिल्यै नामाङ्कन गरिएको भए, {{subst:afdx|2nd}} वा {{subst:afdx|3rd}} आदिको प्रयोग गर्नसक्नुहुन्छ।
सम्पादनलाई सानो सम्पादनको रूपमा चिन्ह नलगाउनुहोस्।
सम्पादन सारांशमा एएफडि:मेटाउनको लागि नामाङ्कन; हेर्नुहोस् [[विकिपिडिया:पृष्ठ मेटाउनको लागि अनुरोध/नामाङ्कनपृष्ठकोनाम]] समावेश गर्नुहोस्। नामाङ्कनपृष्ठकोनामलाई नामाङ्कित पृष्ठको नामसँग प्रतिस्थापन गर्नुहोला।
नामाङ्कनपृष्ठकोनाम साधारणतया लेखको (पृष्ठकोनाम) हो , तर, यदि यो लेख पहिल्यै नामाङ्कन गरिएको भए, "पृष्ठकोनाम (दोस्रो नामाङ्कन)" वा "पृष्ठकोनाम (तेस्रो नामाङ्कन)" इत्यादि, प्रयोग गर्नुहोस्।
तपाईँको अवलोकन सूचीलाई पछ्याउन "यो पृष्ठ अवलोकन गर्नुहोस्" बक्समा चिनो लगाउन सक्नुहुन्छ। यसले तपाईँलाई मेरो अवलोकनमा यदि एएफडी चिनो हटाईए सूचना दिनेछ।
परिवर्तन सङ्ग्रह गर्न ("परिवर्तनहरू प्रकाशित गर्नुहोस्") बटन क्लिक गर्नुहोस्।
लग पृष्ठको शीर्ष सूचीमा (त्यहाँ टिप्पणी सूचित गर्ने सङ्केतहरू छन्), घुसाउनुहोस्: {{subst:afd3 | pg=नामाङ्कनपृष्ठकोनाम}}नामाङ्कनपृष्ठकोनाम}} नामाङ्कनपृष्ठकोनाम उचित रूपमा बदल्न ("पृष्ठकोनाम", "पृष्ठकोनाम (दोस्रो नामाङ्कन)", इत्यादि,) प्रयोग गर्नुहोस्।
तपाईँको सम्पादन सारांशमा छलफल पृष्ठमा: [[विकिपिडिया:पृष्ठ मेटाउनको लागि अनुरोध/नामाङ्कनपृष्ठकोनाम]] थप्नुहोस्।
परिवर्तन सङ्ग्रह गर्न ("परिवर्तनहरू प्रकाशित गर्नुहोस्") बटन क्लिक गर्नुहोस्। तपाईँको सम्मिलित फाईलमा अघिल्लो लाइनहरूको रूपमै फारम: {{विकिपिडिया:पृष्ठ मेटाउनको लागि अनुरोध/नामाङ्कनपृष्ठकोनाम}}मा विस्तार गरिनेछ।