ढाँचा:Db notice doc/lead/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


यो टेम्पलेट विभिन्न शीघ्र मेटाउने सूचना टेम्प्लेट को कागजात पृष्ठका लागि नेतृत्व खण्ड सिर्जना गर्न प्रयोग गरिएको छ । यो टेम्पलेट सूचना टेम्प्लेट सबै {{db notice doc/lead}} शीघ्र मेटाउने सूचना टेम्प्लेटमा प्रयोग हुन्छन् ।

प्रयोग[सम्पादन गर्नुहोस्]

यो टेम्पलेट सामान्यतया ट्रांसक्लुजन गर्नुपर्छ । तर, यो एक अनुकूलित संस्करणको प्रतिस्थापन पनि सम्भव छ ।

आधारभूत प्रयोग[सम्पादन गर्नुहोस्]

{{db notice doc/lead
|criterion       = <!-- G1, G3, A7, etc. -->
|criterion-desc  = <!-- patent nonsense, vandalism, etc. -->
|speedy-template = <!-- db-nonsense, db-vandalism, etc. -->
}}

मापदण्डहरू[सम्पादन गर्नुहोस्]

  • criterion:- यो शीघ्र मेट्नुपर्ने आधार सूचनाको संक्षिप्त रूप हो, उदाहरणका लागि, G1, G3, वा A7
  • criterion-desc:- शीघ्र मेट्नुपर्ने आधारको छोटो विवरण, उदाहरणका लागि, patent nonsense वा vandalism
  • speedy-template:- चेतावनी टेम्पलेटसंग संयोजन भई प्रयोग हुने शीघ्र मेट्नुपर्ने ढाँचा, उदाहरणका लागि, db-nonsense वा db-vandalism

प्रतिस्थापन[सम्पादन गर्नुहोस्]

यदि तपाई व्यक्तिगत टेम्पलेट बनाउन चाहनुहुन्छ भने, तपाईले टेम्पलेट विकल्प subst:को प्रयोग गर्न सक्नुहुन्छ ।

{{subst:db notice doc/lead
|criterion       = <!-- G1, G3, A7, etc. -->
|criterion-desc  = <!-- patent nonsense, vandalism, etc. -->
|speedy-template = <!-- db-nonsense, db-vandalism, etc. -->
}}


तपाईले टेम्पलेट प्रतिस्थापित गरि पाठ अनुकूलन बनाउन सक्नुहुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

Subpages of {{db notice doc}}: