ढाँचा:Db notice doc/seealso/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


यो टेम्पलेट विभिन्न शीघ्र मेट्नुपर्ने सूचना टेम्प्लेटको कागजात पृष्ठका लागि "यो पनि हेर्नुहोस्" खण्ड सिर्जना गर्न प्रयोग गरिएको छ । यो टेम्पलेटले सबै सूचना टेम्प्लेटलाई प्रभावित गर्दछ । यदि तपाई एक विशेष सूचना टेम्पलेटको कागजात पृष्ठ सम्पादन गर्न चाहनुहुन्छ भने, कृपया, त्यो टेम्पलेटको कागजात पृष्ठमा जानुहोस् र यस {{db notice doc/seealso}} पछि आफ्नो नयाँ पाठ थप्नुहोस् ।

प्रयोग[सम्पादन गर्नुहोस्]

यो टेम्पलेट सामान्यतया ट्रांसक्लुजन गर्नुपर्छ । तर, यो एक कागजात पृष्ठको लागि आवश्यक छ भने यो अनुकूलित संस्करणको एक विकल्प पनि सम्भव छ ।

आधारभूत उपयोग[सम्पादन गर्नुहोस्]

{{db notice doc/seealso}}

प्रतिस्थापन[सम्पादन गर्नुहोस्]

यदि यो टेम्पलेटको पाठले बन्देज गर्यो भन्ने लागेमा तपाईँले उक्त टेम्पलेटको दस्तावेज पृष्ठको अनुकूल संस्करण बनाउन चाहनुहुन्छ । यसका लागि तपाईँले टेम्पलेटमा यो विकल्प subst: प्रयोग गर्न सक्नुहुन्छ:

{{subst:db notice doc/seealso}}

तपाईले टेम्पलेट प्रतिस्थापन गरेपछि, आफूले चाहे अनुकूलनको पाठ निर्माण गर्न सक्नुहुन्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

Subpages of {{db notice doc}}: