ढाँचा:Delete file (no license)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो चित्रलाई विकिपिडियाको चाँडै मेटाउने मानदण्ड प्राप्त भएको छ। यसलाई मेटाउनु पर्ने कारण यो चित्र अप्रयुक्त छ र यसको साथमा कुनै वैध लाइसेन्स छैन।

यदि तपाईं मेटाउने कुरामा सहमत हुनुहुन्छ भने, तपाईंले केही पनि गर्ने आवश्यक छैन; तपाईंले यस पृष्ठलाई खाली गर्नुपर्ने आवश्यक छैन। यदि यस पृष्ठलाई जाहीर रूपमा अतिशीघ्र हटाउने मानदण्ड मिलेको छैन, अथवा तपाईं यसलाई विकिपिडियामा राख्न चाहनु हुन्छ भने, कृपया यो सूचनालाई हटाउनु होस्, तर यस सूचनालाई तपाईंले आफै बनाउनु भएको पृष्ठबाट न हटाउनु होला। यदि तपाईंले यो पृष्ठको निर्माण गर्नु भएको हो र यस पृष्ठलाई अतिशीघ्र हटाउने कुरादेखि सहमत हुनुहुन्न भनें, कृपया यहाँ उल्लेख गर्नुहोस कि तपाईं किन सहमत हुनुहुन्न यहाँ आफ्नो कुरा राख्नुहोस्, पाठ्य जोडिसके पछि "hangon" गर्नुहोस् दुइवटा brace brackets लेखमा जोडेर, अग्रलिखित ट्याग {{db-reason}} लेखको शीर्षमा राखेर:

{{hangon}}

कृपया सुनिश्चित गर्नुहोस् कि चित्रको एउटा उचित स्रोत दिएको हुनुपर्छ (उदाहरणका लागि "स्वयंको कार्य", वेबपृष्ठका लागि लिंक वा पुरानो किताबको सन्दर्भ), रचयिता (फोटोग्राफर)को नाम(अथवा सदस्य नाम) दिएको हुनुपर्दछ, फ़ाइलको उचित वर्णनका साथै र फाइल एउटा वैध लाइसेन्स अंतर्गत हुनुपर्दछ। तपाईं यस जानकारीलाई जोड़नका लागि ढाँचा:चित्र जानकारीको प्रयोग गर्न यहाँबाट कपी गरि पेस्ट गर्न सक्नुहुन्छ। नेपाली विकिपिडियामा उपलब्ध कपीराइट ढाँचा तपाईंले श्रेणी:कपीराइट ढाँचा मा पाउनु हुनेछ। यदि फाइल उचित उपयोग(fair use)का अंतर्गत अपलोड गरिएको छ भनें त्यसमाथि उचित उपयोग औचित्य(fair use rationale) अवश्य लगाउनुहोस्। यदि यो फाइलमा १४ दिनसम्म लाइसेन्सहरु नलगाइए यो फाइललाई हटाउने नीतिका अनुसार मेटाइनेछ।

यो फाइल तपाईंको होइन? कृपया मलाई ज्ञात गराउनुहोस् वा मूल अपलोडरलाई सूचित गर्नुहोस्।