ढाँचा:Delete notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यो चित्र विकिपिडियाको चाँडै मेटाउने मानदण्ड भित्र पर्‍यो। यसलाई मेटाउनु पर्ने कारण यो चित्र अप्रयुक्त छ र यसको साथमा कुनै वैध लाइसेन्स छैन।

यदि यस पृष्ठलाई जाहीर रूपमा अतिशीघ्र हटाउने मानदण्ड मिलेको छैन, अथवा तपाईं यसलाई विकिपिडियामा राख्न चाहनु हुन्छ भने, सुनिश्चित गर्नुहोस् कि चित्रको एउटा उचित स्रोत दिएको हुनुपर्छ (उदाहरणका लागि "स्वयंको कार्य", वेबपृष्ठका लागि लिंक वा पुरानो किताबको सन्दर्भ), रचयिता (फोटोग्राफर)को नाम(अथवा सदस्य नाम) दिएको हुनुपर्दछ, फ़ाइलको उचित वर्णनका साथै र फाइल एउटा वैध लाइसेन्स अंतर्गत हुनुपर्दछ। तपाईं यस जानकारीलाई जोड़नका लागि ढाँचा:चित्र जानकारीको प्रयोग गर्न यहाँबाट कपी गरि पेस्ट गर्न सक्नुहुन्छ। नेपाली विकिपिडियामा उपलब्ध कपीराइट ढाँचा तपाईंले श्रेणी:कपीराइट ढाँचा मा पाउनु हुनेछ। यदि फाइल उचित उपयोग(fair use)का अंतर्गत अपलोड गरिएको छ भनें त्यसमाथि उचित उपयोग औचित्य(fair use rationale) अवश्य लगाउनुहोस्। यदि यो फाइलमा १४ दिनसम्म लाइसेन्सहरु नलगाइए यो फाइललाई हटाउने नीतिका अनुसार मेटाइनेछ।