ढाँचा:Di-disputed fair use rationale-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फाइल: मा गैर-मुक्त प्रयोगको तर्क विवादित[सम्पादन गर्नुहोस्]

[[:चित्र:{{{1}}}]] अपलोड गर्नु भएकोमा धन्यवाद । तथापि, यो फाईलले विकिपिडियामा प्रयोग गर्नको लागी प्रदान गरिएको तर्क गैर-मुक्त सामग्री अनुसार आवश्यक मापदण्ड पूरा गरेको छैन । फाईल विवरण पृष्ठमा गई यो नीति अन्तर्गत फाइल किन योग्य छ कारण थप्न वा स्पष्ट गर्न सकिन्छ । विकिपिडिया:गैर-मुक्त प्रयोग तर्क दिशानिर्देश देखि उपलब्ध ढाँचा मध्ये तपाईँको फाइल विकिपिडिया नीति अनुपालनमा भए-नभएको सुनिश्चित गर्ने र थप्ने एक सजिलो तरिका हो । कृपया याद रहोस्, गैर-मुक्त प्रयोग तर्क र प्रतिलिपि अधिकार ट्याग समान होइनन्; गैर-मुक्त सामग्री नीति अन्तर्गत उपयोग भएका फाईलहरूको लागि प्रतिलिपि अधिकार ट्याग र गैर-मुक्त प्रयोग तर्क दुवै विवरणहरूको आवश्यकता पर्दछ ।

यदि फाइल गैर-मुक्त सामग्री नीति अन्तर्गत नभएमा, प्रशासकद्वारा शीघ्र मेटाउने मापदण्डको खण्ड फा७ अन्तर्गत, ट्याग गरिएको सात दिन पछि मेटाइनेछ । यदि तपाइँसँग कुनै प्रश्नहरू छन् भने कृपया तिनीहरूलाई मिडिया प्रतिलिपि अधिकार प्रश्नहरूको पृष्ठ मा सोध्नुहोस् । धन्यवाद ।