ढाँचा:Editnotices/Page/विकिपीडिया:प्रमुख समाचार/उम्मेदवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यहाँ तपाई नयाँ खबर लाई नामंकित गर्न सक्नुहुनेछ ।

कसरी फारम भर्ने:

  • "मिति=": जुन मितिमा घटना घट्यो ।
  • "लेख=": बनाइएको लेख जुन तपाई नामङ्कित गर्दै हुनुहुन्छ । (मिति प्रमाणिक समय हुनु पर्नेछ वा यस प्रकार: ०४ नोभेम्बर २०१४)
  • "लेख1=": समाचारसँग सम्बन्धित अर्को लेख बनाइएको छ भने लेख2, लेख3, आदि, प्यारामिटर बनाउनुहोला ।
  • "चित्र=": चित्र जुन तपाई खबरसँग देखाउन चाहनुहुन्छ । मात्रै कखग.png को स्वरूपमा लेख्नुहोला ।
  • "क्याप्सन=": चित्रसँगै आउने क्याप्सन वा अनुशिर्षक ।
  • "खबर=": समाचार जुन तपाई देखाउदै हुनुहुन्छ ।
  • "स्रोत=": समाचार पत्रहरुको लिङ्कहरू राख्नुहोला ।
  • "नामांकनकर्ता=": तपाईको प्रयोगकर्ता नाम (उदहारण: प्रयोगकर्ता:कखग को लागि मात्रै कखग लगाउनुहोला) ।
  • "टिप्पणी=": यदि तपाईलाई कुनै टिप्पणी गर्नुपर्नेछ भने यहाँ गर्नुहोला ।
  • कृपया कुनै विषय/शीर्षक न दिनुहोला - त्यो स्वतः बन्नेछ ।