ढाँचा:Uw-c&pmove
Jump to navigation
Jump to search
नमस्ते, विकिपिडियामा हजुरको योगदानको लागि धन्यवाद। यस्तो लाग्छ कि पृष्ठको सामग्री प्रतिलिपि गरेर फरक नामको अर्को पृष्ठ एउटा फरक शीर्षक दिने प्रयास गरेको देखिन्छ। जहाँ एक "शीघ्र मेट्नुपर्ने आधार" सिर्जना हुन्छ। पृष्ठको इतिहास धेरै महत्वपूर्ण हुन्छ। बरु, विकिपिडियाको प्रक्रिया सार्ने प्रयोग गरि पृष्ठको सम्पादन सँगै इतिहासका साथ सारियो भनेपनि नयाँ शीर्षकमा सार्ने सुविधा छ।
धन्यवाद!