ढाँचा वार्ता:अनुरोध
यो पृष्ठमा भएको विकिबुक्स र विक्सनरीको flashing तस्विर राम्रो देखिएको छैन र यसले प्रयोगकर्ताको सम्पूर्ण ध्यान उक्त तस्विरमै तानेर समस्या बनाएको छ । तसर्थ यस तस्विरलाई हटाएर text format मै राख्दा उचित होला । --Abhishek Singh ०९:३२, २२ फेब्रुअरी २०११ (UTC)
म Aks संग सहमत छु। भवानीजी यसलाई त्यसै गर्दा राम्रो होला। I would suggest using less of the site notices so that users would not feel that their screen is being stolen with advertisements and banners. Banners are a thing of past and these days even Google doesn't use flashy banners, rather simple texts do work. --राजेश १०:१४, २२ फेब्रुअरी २०११ (UTC)
- मैले पनि उपर्युक्त कुरालाई सहमति जनाउँदै परिवर्तन गरें।
Bhawani
|
ढाँचा:अनुरोधको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा ढाँचा:अनुरोधलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।