तत्व (हिन्दू धर्म)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तत्त्व त्यसलाई भनिन्छ जसबाट यथार्थ बनेको छ। सांख्यका अनुसार २५ तत्त्व छन् र शैव दर्शनका अनुसार ३६। यथार्थताका अणु

यथार्थताका विभिन्न रूप। सांख्यका अनुसार २५ तत्त्व छन् र कश्मीर शैवदर्शनका अनुसार ३६ तत्त्व छन्।