तद्भव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तद्भव शब्द को अर्थ हुन्छ 'त्यसबाट पैदा भएको' । तद्भव शब्द भाषाका प्राण हुन। नेपाली भाषामा तद्भव शब्द दुई बाटो गरी आए छन्-एउटा संस्कृतबाट प्राकृत हुँदैन नेपाली भाषाका र अर्को संस्कृतका माध्यमले अरू भाषाका शब्द प्राकृत हुदै आएका छन्।जस्तै

१. संस्कृत। प्राकृत नेपाली(तद्भव)

  कर्म            कम्म।        काम