तद्भव
स्वरूप
तद्भव शब्द को अर्थ हुन्छ 'त्यसबाट पैदा भएको' । तद्भव शब्द भाषाका प्राण हुन। नेपाली भाषामा तद्भव शब्द दुई बाटो गरी आए छन्-एउटा संस्कृतबाट प्राकृत हुँदैन नेपाली भाषाका र अर्को संस्कृतका माध्यमले अरू भाषाका शब्द प्राकृत हुदै आएका छन्।जस्तै
१. संस्कृत। प्राकृत नेपाली(तद्भव)
कर्म कम्म। काम