तन्ना कपडाको टुक्रा हो जुन ओछ्यानको डस्ना वा म्याट्ट्रेस छोप्नु प्रयोग गरिन्छ। यो कपडा ओड्ने र सिरकको तल जान्छ।[१]