तारकशमशेर थापा
स्वरूप
| व्यक्तिगत जानकारी | |||
|---|---|---|---|
| पुरा नाम | तारकशमशेर थापा | ||
| खेल्ने स्थान(हरू) | लेफ्ट-इन | ||
| वरिष्ठ करियर* | |||
| वर्ष | टोली | उपस्थिति | (गोल) |
| वि.स.२०११ | महावीर ११ | ||
| अन्तर्राष्ट्रिय करियर | |||
|
| |||
| *क्लब घरेलु लिग उपस्थिति र गोल | |||
तारकशमशेर थापा नेपालका पुर्व फुटबल खेलाडी हुन्।उनी महावीर ११बा २०१० मा फुटबल खेल्ने एक उत्कृष्ट फुटबल खेलाडी हुन्।भने नेपालको पहिलो राष्ट्रिय लिग जित्ने टिम महावीर ११का एक सक्रिय खेलाडी हुन्।