ताराबाजी लै लै

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


तारा बाजी लैलै

मामा आए घोडा

माइजू आइन् डोली

पापा ल्याइन् सोली

खाने होला भोलि

बुबु माम सुपुक्क

काफल गेडि कुटुक्क

निदाइ जाऊ लुटुक्क

बिरालो भन्छ म्याउ म्याउ

अगुल्टो भन्छ उछिट्ट्याऊ