तास (कपडा)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुनचाँदीको जरीले कार्चोप भरेको बहुमूल्य कपडा । नेपाली विभिन्न समुदायहरूमा यो कपडा विशेषप्रकारले प्रयोग गर्ने गरिन्छ । विभिन्न उत्सवहरु तथा धार्मिक कार्यहरु तथा देवीदेवतालाई पहिरन चढाउनका लागि पनि यो कपडा प्रयोग गर्ने गरिन्छ, भने आजभोलि बजारमा फेसनको लागि पनि तासका कपडाहरु प्रयोगमा बढेको छ ।