तुषारो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तुषारो

पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ। खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्।