तुषारो
स्वरूप
पुसमाघतिर रातको तापक्रम अझ शीघ्रातिशीघ्र घट्न सक्छ। त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ। खुल्ला ठाउँ र चौरहरू चिनी छरेझैँ सेताम्य हुन्छन्।
विकिमिडिया कमन्समा तुषारो सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।