तौल
स्वरूप
तौल भन्नाले कुनै पनि वस्तुलाई उचाल्न(स्थान परिवर्न गर्न) लाग्ने बललाई बुझाउँछ । अथवा कुनैपनि वस्तुलाई पृथ्वीले आफ्नो केन्द्रतिर तान्ने बलको नाप नै पृथ्वीमा त्यस वस्तुको तौल हो ।
"https://ne.wikipedia.org/w/index.php?title=तौल&oldid=421019" बाट अनुप्रेषित