थोमस एल्वा एडिसन
स्वरूप
(थोमस अल्वा एडिसनबाट अनुप्रेषित)
थोमस एल्वा एडिसन | |
---|---|
जन्म | थोमस एल्वा एडिसन फेब्रुअरी ११, १८७४ मिलान, ओहियो, संयुक्त राज्य अमेरिका |
मृत्यु | अक्टोबर १८, १९३१ वेस्ट ओरेन्ज,न्यू जर्सी, संयुक्त राज्य अमेरिका | (उमेर ८४)
पेशा | आविस्कारक, वैज्ञानिक, व्यापारी |
धर्म | Deist |
जीवनसाथी | म्यारी स्टीलवेल ( वि १८७१–१८८४)मिना मिलर ( वि १८८६–१९३१) |
सन्तान | मारिअन एस्टेल एडिसन (१८७३–१९६५) थोमस एल्वा एडिसन जुनियर (१८७६–१९३५) विलियम लेस्लि एडिसन (१८७८–१९३७) म्याडेलेइन एडिसन (१८८८–१९७९) चार्ल्स एडिसन (१८९०–१९६९) थेडोर मिलर एडिसन (१८९८–१९९२) |
मातापिता | सामुएल अज्डन एडिसन, जुनियर (१८०४–१८९६) न्यासी म्याथ्यु एलिअट (१८१०–१८७१) |
आफन्त | लेविस मिलर (ससुरा) |
हस्ताक्षर | |
थोमस एल्वा एडिसन (अङ्ग्रेजी उच्चारण:- टमस एल्वा एडिसन) (फेब्रुअरी ११, १८४७–अक्टुबर १८, १९३१) एक महान् अमेरिकी वैज्ञानिक तथा व्यापारी थिए । उनले अनेकौ यन्त्र तथा युक्तिहरू विकसित गरे जसबाट संसार भरका मान्छेहरूको जीवनमा भारी बदलाव आयो। विद्युत बल्ब तथा फोनोग्राफ सहित यिनले हजारौ आविष्कार गरे। उनी भारी मात्रामा उत्पादनको सिद्धान्तको व्यवहारमा ल्याउने प्रथम अन्वेषकहरूमध्ये एक थिए। यसको वाहेक खोज गर्नको लागि विशाल टीमको सहारा लिने उनी प्रथम आविष्कारक थिए। त्यसैले उनिलाई प्रथम औद्धोगिक अनुसन्धान प्रयोगशाला स्थापित गरेकोको श्रेय पनि दिइन्छ।
वैवाहिक जीवन
[सम्पादन गर्नुहोस्]प्रयोगशाला
[सम्पादन गर्नुहोस्]आविष्कार
[सम्पादन गर्नुहोस्]एडिसन का आविस्कार :-
- बिजुली बत्ती
- फोनोग्राफ
- एडिसन मोसन पिक्चर्स
आलोचना
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा थोमस एल्वा एडिसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा थोमस एल्वा एडिसन का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।