थोमस पिन्चोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थोमस पिन्चोन
जन्मथोमस रजल्स पिन्चोन जूनियर
(1937-05-08) ८ मे १९३७ (उमेर ८६)
ग्लेन कोल्भ, न्यु योर्क, अमेरिका
राष्ट्रियताअमेरिकन
हस्ताक्षर
Thomas Pynchon

थोमस रजल्स पिन्चोन जूनियर एक अमेरिकी साहित्यकार हुन्। उनी म्याक आर्थर फेलो पनि हुन्। उनी आफ्नो घना र जटिल उपन्यासहरूको लागि प्रख्यात छन्।[१]

कार्यहरूको सूची[सम्पादन गर्नुहोस्]

  • भी. (१९६३)
  • द क्रायिङ अफ लट ४९ (१९६६)
  • ग्राभिटी रेनबो (१९७३)
  • स्लो लर्नर (१९८४) - अगाडी नै प्रकासित छोटो कथाहरूको संग्रह
  • भिनल्यान्ड (१९९०)
  • मेसन र डिक्सन (१९९७)
  • अजेन्सत द डे (२००६)
  • ईनहरेन्ट वाइस (२००९)
  • ब्लीडिंग एज (२०१३)

सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्नुहोस्]

  1. "8/25/2013 New York Magazine profile based on interviews with lifelong friends and family members", अन्तिम पहुँच सेप्टेम्बर १७, २०१३