थोमस पिन्चोन
स्वरूप
थोमस पिन्चोन | |
---|---|
जन्म | थोमस रजल्स पिन्चोन जूनियर ८ मे १९३७ ग्लेन कोल्भ, न्यु योर्क, अमेरिका |
राष्ट्रियता | अमेरिकन |
हस्ताक्षर | |
थोमस रजल्स पिन्चोन जूनियर एक अमेरिकी साहित्यकार हुन्। उनी म्याक आर्थर फेलो पनि हुन्। उनी आफ्नो घना र जटिल उपन्यासहरूको लागि प्रख्यात छन्।[१]
कार्यहरूको सूची
[सम्पादन गर्नुहोस्]- भी. (१९६३)
- द क्रायिङ अफ लट ४९ (१९६६)
- ग्राभिटी रेनबो (१९७३)
- स्लो लर्नर (१९८४) - अगाडी नै प्रकासित छोटो कथाहरूको संग्रह
- भिनल्यान्ड (१९९०)
- मेसन र डिक्सन (१९९७)
- अजेन्सत द डे (२००६)
- ईनहरेन्ट वाइस (२००९)
- ब्लीडिंग एज (२०१३)
सन्दर्भ सामाग्रीहरु
[सम्पादन गर्नुहोस्]- ↑ "8/25/2013 New York Magazine profile based on interviews with lifelong friends and family members", अन्तिम पहुँच सेप्टेम्बर १७, २०१३।