दाह्री
स्वरूप
| दारी | |
|---|---|
| विबरण | |
| पहिचान | |
| ल्याटिन | barba |
| TA | A16.0.00.018 |
| एनाटोमीको आधारभूत मोडेल | 54240 |
| शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू | |
दारी पुरूषहरूको चिउडो, गाला तथा घाटिको वरिपरि आउने रौँ हो । मुख्यतः केटाहरू युवा अवस्थामा प्रवेश गर्न थालेपछि दारी पलाउन थाल्दछ । दारीलाई युवा अवस्थाको चिनारीका रूपमा पनि लिने गरिन्छ । युवा अवस्थामा दारी र जिम्मेवारी दुवै हुने भएकाले होला 'गालामा दारी काघमा जिम्मेवारी' भनिएको ।

बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा दारीसँग सम्बन्धित मिडिया छन्
विकिकथनमा दारी सम्बन्धित भनाइहरू रहेका छन्
Shaving विकि पुस्तकमा