दि गडफादर भाग २

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दि गडफादर भाग २
चित्र:Godfather part ii.jpg
Theatrical release poster
निर्देशकफ्रान्सिस फर्ड कपोला
निर्माताफ्रान्सिस फर्ड कपोला
पटकथा
आधारितदि गडफादर (उपन्यास) by
मारियो पुजो
कलाकार
सङ्गीतकारनीनो रोटा
छायाँकनगर्डन विलिस
सम्पादक
वितरकपारामाउण्ट पिक्चर्स
प्रदर्शन
  • डिसेम्बर १२, १९७४ (१९७४-१२-१२) (New York City)
  • डिसेम्बर २०, १९७४ (१९७४-१२-२०) (संयुक्त अधिराज्य)
समयावधि२०० मिनेट[१]
देशसंयुक्त अधिराज्य
भाषा
  • अङ्ग्रेजी
  • सिसीलियन
लगानी$१.३ करोड[२][३]
कमाइ$४.७५ –५.७३ करोड (उत्तर अमेरिका)[२][३]

'दि गडफादर ट्रिलोगी'को दोस्रो संस्करण सन् १९७४ मा प्रदर्शनमा आएको थियो। यस चलचित्रमा भिटो कोर्लियोनको १९२० को दशकमा न्युयोर्क शहरका बिच कटेको प्रारम्भिक जीवन र जीवनचर्या चित्रण गरिएको छ भने भिटोको छोरो माइकलले आफ्नो पैतृक अपराधिक व्यवसायलाइ अझै दरिलो ढङ्गबाट अगाडि बढाउँदै लगेको देख्न सकिन्छ।

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "The Godfather II", British Board of Film Classification, मूलबाट अक्टोबर ८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१४ 
  2. २.० २.१ "The Godfather Part II (1974)", Box Office Mojo, मूलबाट मे २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१४ 
  3. ३.० ३.१ "The Godfather: Part II (1974) – Financial Information", The Numbers, मूलबाट अप्रिल ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१४