दि गडफादर भाग २
Jump to navigation
Jump to search
दि गडफादर भाग २ | |
---|---|
चित्र:Godfather part ii.jpg Theatrical release poster | |
निर्देशक | फ्रान्सिस फर्ड कपोला |
निर्माता | फ्रान्सिस फर्ड कपोला |
पटकथा |
|
आधारित | दि गडफादर (उपन्यास) by मारियो पुजो |
कलाकार | |
सङ्गीतकार | नीनो रोटा |
छायाँकन | गर्डन विलिस |
सम्पादक | |
वितरक | पारामाउण्ट पिक्चर्स |
प्रदर्शन |
|
समयावधि | २०० मिनेट[१] |
देश | संयुक्त अधिराज्य |
भाषा |
|
लगानी | $१.३ करोड[२][३] |
कमाइ | $४.७५ –५.७३ करोड (उत्तर अमेरिका)[२][३] |
'दि गडफादर ट्रिलोगी'को दोस्रो संस्करण सन् १९७४ मा प्रदर्शनमा आएको थियो। यस चलचित्रमा भिटो कोर्लियोनको १९२० को दशकमा न्युयोर्क शहरका बिच कटेको प्रारम्भिक जीवन र जीवनचर्या चित्रण गरिएको छ भने भिटोको छोरो माइकलले आफ्नो पैतृक अपराधिक व्यवसायलाइ अझै दरिलो ढङ्गबाट अगाडि बढाउँदै लगेको देख्न सकिन्छ।
सन्दर्भ सामाग्री[सम्पादन गर्ने]
- ↑ "The Godfather II", British Board of Film Classification, मूलबाट अक्टोबर ८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१४।
- ↑ २.० २.१ "The Godfather Part II (1974)", Box Office Mojo, मूलबाट मे २९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २६, २०१४।
- ↑ ३.० ३.१ "The Godfather: Part II (1974) – Financial Information", The Numbers, मूलबाट अप्रिल ६, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर २०, २०१४।