दुधीलो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

दुधीलाे उच्चपहाडी क्षेत्रमा पाइने डालेघाँसको प्रजाति हाे । दुधीलोको चोप दूध झैं सेतो हुने भएकोले यसको नाम दुधीलो पर्न गएको हो । दुधीलोको फल पाकेमा कालो रंगको हुन्छ । यसको स्वाद गुलियो हुने भएकाले दुधीलो पाकेको बेलामा मान्छे तथा चराहरूले खान्छन् ।