दुधीलो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दुधीलो उच्चपहाडी क्षेत्रमा पाइने डालेघाँसको प्रजाति हो । दुधीलोको चोप दूध झैं सेतो हुने भएकोले यसको नाम दुधीलो पर्न गएको हो । दुधीलोको फल पाकेमा कालो रंगको हुन्छ । यसको स्वाद गुलियो हुने भएकाले दुधीलो पाकेको बेलामा मान्छे तथा चराहरूले खान्छन् ।