दुर्गाबहादुर रावत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दुर्गा बहादुर रावतबाट अनुप्रेषित)

दुर्गाबहादुर रावत कालिकोट-१, प्रदेश नम्बर ६ बाट निर्वाचित नेपालको संघीय संसदको सदस्यको रूपमा सेवा गर्ने एक नेपाली राजनीतिज्ञ हुन्।[१][२]उनी नेपाल कम्युनिष्ट पार्टीका सदस्य हुन् ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Shahi, Pabitra Kumar, "Durga Bahadur from Maoist ceneter wins in Kalikot", My Republica 
  2. "Kalikot : Province 6 - Nepal Election Latest Updates and Result for Federal Parliament", election.ekantipur.com 
  3. "Left alliance puts Congress in a bind", The Himalayan Times, २४ अक्टोबर २०१७।