देवानी र फौजदारी कानुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

व्यक्तिहरू बीचको सम्बन्धलाई नियमन गर्ने कानुन लाई देवानी कानुन भनिन्छ,जसले व्यक्तिका निजी सम्बन्धलाई नियमन गर्दछ। यस कानुनले व्यक्तिको हक अधिकार को व्यवस्था गर्नुको साथै पूरा गर्नुनपर्ने कर्तव्य तथा दायित्व को व्यवस्था गर्दछ।