देशय् मरू झ्या:

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

देशय् मरू झ्या:(देशेमरु झ्या:) अर्थात देशमा अन्त कतै नभएको झ्याल, काठमाडौंको यट्खा टोलमा रहेको कलात्मक झ्याल हो ।