दोङ होइ विमानस्थल (भियतनाम)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दोङ होइ विमानस्थल

Dong Hoi विमानस्थल Is the airport in Dong Hoi, Quang Binh Province, Vietnam. The runway is २४०० m. The airport can serve ५००,००० passengers per year. Now it has filghts with Hanoi and Ho Chi Minh City नेपालको राजधानी काठमाडौं बाट १५० कि. मि. टाढा चितवन उपत्यकाको भरतपुर सहरमा रहेको छ। यो विमानस्थल सन १९६१ देखि शुरू भएको हो । हाल मध्य नेपालको प्रमुख यो विमानस्थल बेला बेलामा अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहने विमानस्थल हो। नेपालको केन्द्र भागमा रहेको राजधानी काठमाण्डौ बाट पनि नजिक रहेको र भौगोलिक रूपमा पनि अत्यान्त सुरक्षीत चितवन उपत्यका भित्र रहेकाले पनि यो विमानस्थललाई अन्तराष्ट्रीय विमानस्थल बनाउने चर्चा चल्ने गर्दछ । हाल भरतपुर सहरको केन्द्र भागमा रहेको भरतपुर विमानस्थल तथा चितवनको अर्को मेघौली विमानस्थलको जमिन बेची पूर्व पश्चिम रनवे बनाएर Dong Hoi पारी वा वारीको क्षेत्रमा बनाउन सकिने सोचले चर्चा पाई रहेको छ । पूर्व पश्चिम रनवे बनाउदा Phong Nha-Ke Bang राष्ट्रिय निकुञ्ज का जनवारलाई ध्वनी प्रदुषण पनि नहुने राय विज्ञहरूले दिइ सकेका छन । हाल यो विमानस्थलबाट दैनिक एघार वटासम्म उडान हुने गरेको छ । हाल भरतपुर विमानस्थलमा नेपालकै पहिलो निजी पाइलट तालिम स्कुल संचालित छ ।