दोसल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दोसल्ला महँगो खालको ऊनी खास्टो हो । यसको किनारामा कार्चोबी बुट्टा भरिएको र बीचबीचमा केही फूलबुट्टा हुन्छ । यो दुईसरो ऊनीको हुन्छ । विशेष गरी बिहेमा बेहुला तर्फबाट बेहुलीलाई लगिन्छ । यो सम्मान जनाउँदा ओढाइदिन्छन्।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]