दोस्रो प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता २०७३
स्वरूप
(दोस्रो प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगिता २०७३बाट अनुप्रेषित)
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | |
| मिति | माघ ९ गतेदेखि माघ १४ गतेसम्म |
| टोलीहरू | ८ |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | ४ |
दोस्रो प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिता प्रधान सेनापति राष्ट्रिय भलिबल प्रतियोगिताको दोस्रो संस्करण हो ।यस भलिबल प्रतियोगिता २०७३ माघ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो ।नेपाल आर्मीको आयोजनामा संचालित यस प्रतियोगितामा जम्मा ५ टिमको सहभागी रहेको थियो ।यस प्रतियोगितामा पाँच विकास क्षेत्र सहित तीन विभागिय टोलिको सहभागीता रहेको थियो ।
सहभागी टिम
[सम्पादन गर्नुहोस्]
|
|
खेल प्रणाली
[सम्पादन गर्नुहोस्]खेलहरू
[सम्पादन गर्नुहोस्]राउन्ड १
[सम्पादन गर्नुहोस्]| मध्यमाञ्चल विकास क्षेत्र | (०-३) २५-१० २५-१७ |
नेपाल प्रहरी |
|---|---|---|
लगनखेल
| नेपाली सेना | (३-०) '२५'-१५ '२५'-१९ '२५'-२० |
एपीएफ |
|---|---|---|
लगनखेल
| सुदूरपश्चिमाञ्चल विकास क्षेत्र | (१-३) '२५'-१६ १६-'२५' २६-'२८' १८-'२५' |
पश्चिमाञ्चल विकास क्षेत्र |
|---|---|---|
लगनखेल
| पूर्वाञ्चल विकास क्षेत्र | (३-०) १७-'२५' १६-'२५' १४-'२५' |
मध्यमाञ्चल विकास क्षेत्र |
|---|---|---|
लगनखेल