द मार्सियन (चलचित्र)
Jump to navigation
Jump to search
The Martian | |
---|---|
![]() रङ्गमञ्च प्रदर्शित पोस्टर | |
निर्देशक | रिडले स्कट |
निर्माता |
|
लेखक | ड्रु गोडार्ड |
आधारित | द मार्सियन लेखक: एन्डी वीयर |
कलाकार | |
सङ्गीत | ह्यारी ग्रेगसन-विलियम्स |
छायाङ्कन | डेरियस वल्स्की |
सम्पादक | पिएत्रो स्कालिया |
उत्पादन कम्पनीहरू | |
वितरक | ट्वेन्टिथ सेन्चुरी फक्स |
प्रदर्शन मिति |
|
समयावधि | १४१ मिनेट[१] |
देश | |
भाषा | अङ्ग्रेजी |
लगानी | $१०८ मिलियन[३] |
कमाइ | $६३०.२ मिलियन[४] |
द मार्सियन एक सन् २०१५ विज्ञान काल्पनिक उत्तरजीविता चलचित्र हो जुन रिडले स्कटद्वारा निर्देशित र म्याट डेमनद्वारा अभिनित छ। एन्डि वीयरको सन् २०११ उपन्यास 'द मार्सियन'ले ड्रु गोडार्डद्वारा रूपान्तरित पटकथाको रूपमा काम गरेको थियो। यस चलचित्रमा एक अन्तरिक्ष यात्री (म्याट डेमन) लाई छोडेपछि मङ्गल ग्रहमा बाँच्नको लागि एक्लो सङ्घर्ष, र उनको उद्धार गर्न र पृथ्वीमा घर पुर्याउने प्रयासलाई देखाइएको छ। यसमा जेसिका चेस्टेन, जेफ डेनियल्स, क्रिस्टन विग, चिवेटेल एजियोफोर, शन बीन, माइकल पेना, केट मारा, सेबेस्टियन स्टेन, एक्सेल हेनी, म्याकेन्जी डेभिस, डोनाल्ड ग्लोभर र बेनेडिक्ट वोङले पनि अभिनय गरेका छन्।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "The Martian (12A)", British Board of Film Classification, सेप्टेम्बर १६, २०१५, अन्तिम पहुँच सेप्टेम्बर १६, २०१५।
- ↑ २.० २.१ "The Martian (EN)", Lumiere, अन्तिम पहुँच २४ जुन २०१७।
- ↑ McCarthy, Todd (सेप्टेम्बर ८, २०१५), "From 'The Martian' to 'Truth,' Todd McCarthy's 5 Most Tantalizing Titles at TIFF", The Hollywood Reporter, अन्तिम पहुँच सेप्टेम्बर १०, २०१५।
- ↑ "The Martian (2015)", Box Office Mojo, अन्तिम पहुँच अप्रिल १३, २०१६।