द म्यान फ्रम काठमाडौँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(द म्यान फ्रम काठमाडौंबाट अनुप्रेषित)

द म्यान फ्रम काठमाडौं पेमा धोन्डुप द्वारा निर्देशित र लेखिएको पहिलो अंग्रेजी भाषाको नेपाली चलचित्र हो। यो फिल्म धोन्डुपको दोस्रो फिचर फिल्म हो र यसमा गुलशन ग्रोवर, हमीद शेख, जोस म्यानुअल, अन्ना शर्मा, माइकल ब्रायन, कर्मा शाक्य, नीर शाह, मिथिला शर्माको अभिनय रहेको छ। फिल्मले कलाकारसहित उद्योगका नयाँ प्रतिभालाई पनि ल्याएको छ । फिल्मको ट्रेलरले धार्मिक एकता र कट्टरपन्थी विरुद्ध बोल्ने कथाका कारण निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "The Man From Kathmandu", themanfromkathmandu.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०८-२५ 
  2. Kalam, Kayenat (८ सेप्टेम्बर २०१८), "The Trailer of Hameed Sheikh’s Debut Hollywood Movie "The Man from Kathmandu" is Now Out!"  वेब्याक मेसिन अभिलेखिकरण ९ अगस्ट २०१९ मिति
  3. Haq, Irfan Ul (८ सेप्टेम्बर २०१८), "Hameed Sheikh will play a Hindu pundit in The Man From Kathmandu", Images