द रोलिङ्ग स्टोन्स
स्वरूप
(द रोलिंग स्टोन्सबाट अनुप्रेषित)
यस लेखमा अनेकौँ समस्याहरू छन्। कृपया यसमा सुधार गर्न सहयोग गर्नुहोस वा समस्याहरूको बारेमा लेखको वार्ता पृष्ठमा छलफल गर्नुहोस्। (कसरी र कहिले यी ढाँचा सन्देशहरू हटाउने सिक्नुहोस्।)
|
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
द रोलिङ्ग स्टोन्स बेलायती साङ्गितिक समुह हो जसको ब्लुज, रिदम एण्ड ब्लुज, र रक एण्ड रोल मिस्रित संगीतले १९६०को दशकमा निकै ख्याती कमायो। यो समुहको स्थापना सन् १९६२मा लण्डनमा ब्रायन जोन्सले गरेका थिए। पछि यस समुहको नेतृत्व मिक ज्यागर र गितारबादक किथ रिचार्ड्सले गरे। पियानोबादक इयन स्टिवार्ट, ड्रमबादक चार्लि वाट्स र बेसबादक बिल वाइम्यानले यस समुहलाई पूर्णता दिए। समुहबाट निस्कासित भएको केही समयमै सन् १९६९मा जोन्सको मृत्यु भयो।
यस समुहका ५५ वटा एल्बमहरू निस्काशन भएका छन्।
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]रोलिङ्ग स्टोन्सको आधिकारिक वेबसाइट YouTube.comमा उपलब्ध रोलिङ् स्टोन्सको गीत
विकिमिडिया कमन्समा द रोलिङ्ग स्टोन्स सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।