धवल पुस्तकालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धवल पुस्तकालय नेपालको जेठो र ऐतिहासिक पुस्तकालय हो। पाल्पाको तानसेनमा वि. स. १९८३ मा 'पुस्तक पढ्ने दलाल' नामबाट शुरू भएको यो संस्था जाहानिया राणा शासनका बेला जनजेतनाको विगुल फुक्न अग्रणी मानिन्छ। [१]




सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. अधिकारी, इन्द्रप्रसाद, पुस्तकालय तथा स्रोतकेन्द्र व्यवस्थापन एवम् सञ्चालन, साझा प्रकाशन,पुल्चोक। 


श्रेणीःनेपालका संग्राहलय, ग्यालरी तथा पुस्तकालयहरू

श्रेणीःनेपालका पुस्तकालयहरू