धीरज निष्पक्ष
स्वरूप
धीरज निष्पक्ष एक आलेखकर्ता हुन् । पूर्वीयदर्शनमा अनुराग भएका उनी आफूलाई पूर्वीयदर्शनको अनुयायी भन्दछन् । आचार्य चाणक्यबाट अत्यन्तै प्रभावित उनी चाणक्यवादीसमेत हुन् ।
जन्मः विक्रमसम्वत् २०४३ साल आश्विन १५ गते बुधबार/कृष्ण त्रयोदशी
[सम्पादन गर्नुहोस्]उनका चर्चित लेखहरूः
https://deshsanchar.com/2024/08/14/947687/