धुस्रु
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
धुस्रु नेपालमा पाइने झाडी प्रजातिको एक वनस्पति हो। यसको पात बाक्लो, भुवादार र नरम हुन्छ।
पाइने स्थान
[सम्पादन गर्नुहोस्]नेपालमा यो महाभारत तथा चुरे भेकमा पाइन्छ।