सामग्रीमा जानुहोस्

ध्वन्यात्मक लिप्यन्तरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ध्वन्यात्मक लिप्यन्तरण (Transliteration) ध्वनीलाई पाठमा उतार्ने क्रिया हो। अनुवाद गर्दा शब्दको अर्थ लेखिन्छ भने ध्वन्यात्मक लिप्यन्तरणमा शब्दलाई नै निश्चित लिपीमा लेखिन्छ। सामान्यतया एउटा लिपीमा लेखिने विषयलाई अर्को लिपीमा लेख्नुपर्दा यसको प्रयोग गरिन्छ। मेशिनद्वारा भाषाको अनुवाद गर्ने कार्यमा ध्वन्यात्मक रूपान्तरणको महत्त्व बढी हुन्छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]