ध्वन्यात्मक लिप्यन्तरण
Jump to navigation
Jump to search
ध्वन्यात्मक लिप्यन्तरण (Transliteration) ध्वनीलाई पाठमा उतार्ने कृया हो। अनुवाद गर्दा शब्दको अर्थ लेखिन्छ भनें ध्वन्यात्मक लिप्यन्तरणमा शब्दलाई नै निश्चित लिपीमा लेखिन्छ। सामान्यतया एउटा लिपीमा लेखिने विषयलाई अर्को लिपीमा लेख्नुपर्दा यसको प्रयोग गरिन्छ। मेशिन द्वारा भाषाको अनुवाद गर्ने कार्यमा ध्वन्यात्मक रूपान्तरणको महत्त्व बढी हुन्छ।