नकुल अभ्यङ्कर
स्वरूप
(नकुल अभ्यानकरबाट अनुप्रेषित)
| नकुल अभ्यङ्कर | |
|---|---|
नकुल अभ्यङ्कर | |
| व्यक्तिगत विवरण | |
| जन्म | २५ मे १९९० बेल्थानगेडी, कर्नाटक, भारत |
नकुल अभ्यङ्कर को (जन्म २५, मे, १९९०) मा बेल्थानगेडी, कर्नाटक भारत मा भएको हो। उनी भारतीय गायक तथा सङ्गीतकार हुन्। उनले तामिल, कन्नाडा, तेलगु र मलायम फिल्महरूमा गीत गाएका छन्। [१] [२]