नरक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अङ्कोरवाटमा मरेका आत्माहरुलाई आगोमा पोलेको चित्रण।

नरक सनातन धर्महरुमा अधर्मि र पापीहरु मरण पश्चात जाने प्रेत लोक हो भनेर मानिन्छ। हिन्दू धर्म, सिख धर्म, जैन धर्मबौद्ध धर्म को केहि विचारधारा अनुसार, नरक उत्तपिणनको स्थान हो।[१]

टिप्पणीहरु[सम्पादन गर्नुहोस्]

 

  1. Phyllis Ghim-Lian Chew A Sociolinguistic History of Early Identities in Singapore: From Colonialism to Nationalism Palgrave Macmillan, 29 Nov 2012 आइएसबिएन ९७८११३७०१२३३३ p. 195
"https://ne.wikipedia.org/w/index.php?title=नरक&oldid=1134230" बाट अनुप्रेषित