नरदेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नरदेवी

काठमाडौंको मध्य भाग मा अवस्थिन स्वेतकाली भगवति लाई नरदेवी भनिन्छ | स्वेतकालीलाई शक्तिस्वरुपिणी कालीहरु मध्ये सबैभन्दा शान्त स्वभावकी मानिन्छ । स्वेतकालीको आराधना गर्नाले सुख, समृद्धि र मनोकामना पूरा हुन्छ भन्ने धार्मिक

विश्वास छ ।

प्रत्येक बर्षचैत्र

कृष्णपक्ष

औंशीका दिन

स्वेतकालीको तान्त्रिक नृत्य प्रस्तुत गर्ने गरिन्छ । तर, प्रत्येक १२ बर्षा स्वेतकालीका देवीगणलाई ५ दिन अगाडि नै रातभर नगर परिक्रमा गराइन्छ त्यसै अनुरूप गत बिहीबारदेखि जात्रा शुरु भएको थियो स्वेतकालीको तान्त्रिक नृत्यमा अष्टमात्रृका गण लगायत १२ देवीको सहभागिता रहने गर्दछ । जात्रामा पञ्चवली पनि दिने गरिन्छ ।