नाइ नभन्नु ल २

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(नाइ नभन्नु ल ! 2 बाट पठाईएको)
Jump to navigation Jump to search

नाइ नभन्नु ल ! २ नेपाली भाषाको चलचित्र हो । यसका निर्देशकविकास आचार्य हुन् । यो चलचित्रमा अनुभव रेग्मी, जीवन लुइटेल, सुज्ञानी भट्टराई लगायतका कलाकारहरू रहेका छन् ।यो चलचित्र बाल प्रेममा आधारित छ!