नाइ नभन्नु ल २

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नाइ नभन्नु  ! २ नेपाली भाषाको चलचित्र हो । यसका निर्देशक विकास आचार्य हुन् । यो चलचित्रमा अनुभव रेग्मी, जीवन लुइटेल, सुज्ञानी भट्टराई लगायतका कलाकारहरू रहेका छन् । यो चलचित्र बाल प्रेममा आधारित छ ।