नाभिकीय प्रतिक्रिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिथियम-६ एवं ड्युटिरियमका नाभिकहरूको प्रतिक्रिया
लिथियम-६ एवं ड्युटिरियमका नाभिकहरूको प्रतिक्रिया

नाभिकीय प्रतिक्रिया त्यो प्रक्रम छ जसमा मा दुई नाभिक वा नाभिकीय कण आपसमा टक्कर गर्नका पछि नये उत्पाद बनाउँदछन्। सिद्धान्ततः नाभिकीय प्रतिक्रियामा दुइभन्दा अधिक नाभिक पनि भाग लिन सक्छन् किन्तु दुइभन्दा अधिक नाभिकहरुका एकैचोटी टक्राउने प्रायिकता धेरै कम हुन्छ, यस कारण यस्तो प्रतिक्रियाहरु अत्यन्त कम हुन्छन्।

Li-६ + H-२ -> n + He

नाभिकीय प्रतिक्रियाको क्यू मान[सम्पादन गर्नुहोस्]

नाभिकीय प्रतिक्रियालाई रासायनिक प्रतिक्रियाको भान्ति लेखियोस् र प्रतिक्रियाको उर्जालाई समीकरणका दाहिनेतर्फ लेख्नुहोस् त -

लक्ष्य नाभिक + प्रक्षिप्त नाभिक (projectile)) ---> अंतिम उत्पाद + बिलगित नाभिक (ejectile) + Q.

उदाहरणका लागि निम्नलिखित नाभिकीय प्रतिक्रियालाई लिनुहोस्-

Li-६ + H-२ -> २ He + २२.४ MeV

उष्माक्षेपी (exothermal) प्रतिक्रियाहरुका लागि क्यू-मान धनात्मक हुन्छ र उष्माशोषी (endothermal) प्रतिक्रियाहरुका ले ऋणात्मक।

नाभिकीय प्रतिक्रियाहरुका प्रकार[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]