नारायणी सामुदायिक अस्पताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नारायणी सामुदायीक अस्पताल भरतपुरका अस्पतालहरूमा संचालित पहिलो सामुदायीक अस्पताल हो। यो अस्पताल विक्रम सम्वत २००६ देखी संचालित छ। यो अस्पताल चौबीसकोठीमा अवस्थित छ, हाल यो बाहेक रत्न नगरमा समेत अर्को सामुदायिक अस्पताल भवन निर्माणको अवस्थामा रहेको छ ।