नार्सियस (ग्रीक पौराणिक कथा)
Jump to navigation
Jump to search
नार्सियस | |
---|---|
![]() नार्सियस आफ्नै प्रतिबिम्बलाई नियाल्दै। |
ग्रीक पौराणिक कथाहरूमा, नार्सियस (/nɑːrˈsɪsəs/; प्राचीन ग्रीकमा: Νάρκισσος Nárkissos) एक शिकारी थिए। उनी सौन्दर्यताको लागि प्रख्यात थिए। ग्रीक पौराणिक कथा अनुसार उनले पानीको पोखरीमा बनेको आफ्नै प्रतिबिम्बबाट मोहित भएर आफ्नो बाँकी जीवन त्यही प्रतिबिम्ब हेरेर बिताए। उनको मृत्यु पछि, उनको ठाउँमा एक फूल उम्रयो।
नार्सियसको चरित्रबाट अङ्ग्रेजीमा 'न्यासिसिज्म' भन्ने शब्दको उत्पत्ति भएको हो। न्यासिसिज्म भनेको आफैसँग हुने एक अत्याधिक लगाव हो।[१][२]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]
- ↑ "The myth of Narcissus"।
- ↑ John Tzetzes. Chiliades, 1.9 line 235-238