नालापानी (चलचित्र)
स्वरूप
| नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
| नालापानी | |
|---|---|
![]() |
नालापानी (Nalapani) एक नेपाली कथानाक चलचित्र हो । यस चलचित्र नेपालीहरूको विरताको इतिहास नालापानी युद्धको कथामा निर्माण भएको छ ।
चलचित्रका व्यवस्थापकहरू
[सम्पादन गर्नुहोस्]यस चलचित्रका निर्देशक रिमेश अधिकारी हुन् भने निर्माता मनोज शाक्य हुन् । चलचित्रमा विपिन मल्लको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको छ । रिमेश अधिकारी र कृष्ण आचार्यले यो चलचित्रको स्क्रीप्ट तयार पारेका हुन् ।
कथावस्तु
[सम्पादन गर्नुहोस्]चलचित्रले नालापानीको युद्धमा नेपालीहरूले देखाएको विरताको कथालाई उठान गरेको छ । अंग्रेज र नेपालीविचको लडाई र नेपालीको विरताको कथालाई चलचित्रमा देखाइएको छ ।
कलाकारहरू
[सम्पादन गर्नुहोस्]चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पुजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका छ ।
