निकाराग्वा
स्वरूप
(निकारागुवाबाट अनुप्रेषित)
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
'निकाराग्वा गणतन्त्र वा निकारागुवा गणतन्त्र (स्पेनिया :- रिपब्लिका दी निकाराग्वा) माध्य अमेरिकाको सबभन्दा ठूलो देश हो। यसको राजधानी तथा सबभन्दा ठूलो शहर मानाग्वा हो।
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]निकाराग्वाको जनसङ्ख्या अन्दाजी ५६,२८,५०० थियो।
विकिमिडिया कमन्समा निकाराग्वा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।