निकोलस कोपर्निकस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

निकोलस कोपरनिकस (१९ फेब्रुअरी १४७३ – २४ मे १५४३) एक पुनर्जागरण बहुविज्ञानी थिए, जो गणितज्ञ, खगोलविद्, र क्याथोलिक क्यानन (ख्रीष्टियन पदवी) को रूपमा सक्रिय थिए, जसले सूर्यलाई केन्द्रमा रहेको जसवरपर पृथ्वीलाई राखि ब्रह्माण्डको मोडेल तयार गरे। यस मोडेल उनको स्वतः आफ्नै विकास थियो जुन १८ शताब्दी अघि सामोसका अरिस्तार्खसबाट पनि तयार भइसकेको थियो। सन् १५४३ मा उनको मृत्यु हुनुअघि कोपरनिकसको पुस्तक डे रिभोल्युसनबिस ओर्बियम कोलेस्टियम (आकाशीय क्षेत्रहरूको क्रान्तिमा) मा कोपरनिकसको मोडेलको प्रकाशन विज्ञानको इतिहासमा प्रमुख घटना थियो, जसले कोपरनिकसको क्रान्तिलाई विस्तार गरी वैज्ञानिक क्रान्तिमा अग्रगामी योगदान दियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]