निबुवा
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
निबुवा | |
---|---|
निबुवा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
(श्रेणीविहीन): | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | C. × limon
|
वैज्ञानिक नाम | |
Citrus × limon (L.) Burm.f. | |
Lemon and Lime output in 2012 |
निबुवा (वैज्ञानिक नाम: Citrus × limon) रुटेसी कुलमा पर्ने सानो सदाबहार रूख को एक प्रजाति हो। यो एशिया को दक्षिण र दक्षिणपूर्व मा रैथाने हो, मुख्य रूपमा उत्तरपूर्वी भारत (असम), उत्तरी म्यानमार, र चीनमा यसको उत्पति भएको मानिन्छ ।
यसको अण्डाकारको पहेंलो फल संसारभरि विभिन्न परिकार बनाउने उद्देश्यका लागि प्रयोग गरिन्छ। यसलाई पकाउन बाहेक सफाई र अरु औद्योगिक रुपमा नि प्रयोग गरिन्छ। निबुवाको रस लगभग 5-6% साइट्रिक एसिड हुन्छ, जसले यसलाई लगभग 2.2 को pH संगै अमिलो स्वाद पनि दिन्छ। निबुवाको रसको विशिष्ट अमिलो स्वाद, साइट्रिक एसिडबाट व्युत्पन्न, लेमोनेड र लेमन मेरिन्गु पाई जस्ता पेय र खाद्य पदार्थहरू र खानाहरूमा प्रयोग हुने बनाउछ।
चित्र दिर्घा
[सम्पादन गर्नुहोस्]-
निबुवाको अंकुर
-
निबुवाको फललागेको
-
निबुवाको पूर्ण रुख
-
बढ्दै गरेको निबुवा
-
फूल
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]