नेपालमा नारीवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नारीवाद पुरानो अवधारणा भएतापनि नेपालमा यो शव्दको प्रयोग २०६२/६३ को जनआन्दोलन-२ देखि यता व्यापक भएको हो। नागरिकले पाउने हक अधिकार पुरुष सरह नारीले नपाउने अवस्थाको अन्त्यका लागि नारीबाद लक्षित हुन्छ।

पितृ सत्तात्मक संस्कार, शिक्षा र चेतनाको कमी, अन्धविश्वास लगायतका कारणले हुने यस्ता विभेद अन्त्य गर्नका लागि विभिन्न समयमा बालुवाटार सत्याग्रह लगायतका नारीवादी आन्दोलन हुने गरेका छन्।

इतिहास[सम्पादन गर्नुहोस्]

उपलब्धि[सम्पादन गर्नुहोस्]

  • ३३% महिला प्रतिनिधित्व
  • पैतृक सम्पत्तिमा छोरीको हक
  • सरकारी सेवामा महिला आरक्षण

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]