नेपाल राष्ट्रिय बाल पुस्तकालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल राष्ट्रिय बाल पुस्तकालय भवन
पुस्तकालय भित्रको दृष्य
पुस्तकालय भित्रको दृष्य

नेपाल सरकारद्वारा संचालीत यो पुस्तकालयमा करिब आठ हजार पुस्तकहरू छन। विभिन्न विषय तथा भाषाका सचित्र पुस्तकहरु, खेलौनाहरु रहेको यो पुस्तकालय नर्सरीदेखि कक्षा १२ सम्मका बालबालिकाहरूका लागि खोलिएको हो । नेपाल राष्ट्रिय बाल पुस्तकालय काठमाडौंको हरिहरभवनमा अवस्थित छ। मिति२०६९ साल आश्विन महिनादेखि यो पुस्तकालय शनिबारका दिन पनि खुल्ला गरिएको छ ।