पँधेरो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
पहाडी भेगमा रहेको पँधेरो

पँधेरो अथवा पनेरो नेपालको पहाडी भूभागमा खानेपानीको परम्परागत स्रोत हो। नेपाली बृहत् शब्दकोशमा यसलाई खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय भनेर चिनाइएको छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. नेपाली बृहत् शब्दकोश. . , नेपाल प्रज्ञा प्रतिष्ठान