पँधेरो
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/6/6a/%E0%A4%AA%E0%A4%81%E0%A4%A7%E0%A5%87%E0%A4%B0%E0%A5%8B.jpg/300px-%E0%A4%AA%E0%A4%81%E0%A4%A7%E0%A5%87%E0%A4%B0%E0%A5%8B.jpg)
पँधेरो अथवा पनेरो नेपालको पहाडी भूभागमा खानेपानीको परम्परागत स्रोत हो। नेपाली बृहत् शब्दकोशमा यसलाई खाने पानी लिन जाने कुवा आदि सार्वजनिक ठाउँ; पानीघाट; जलाशय भनेर चिनाइएको छ।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपाली बृहत् शब्दकोश, आइएसबिएन 978-99933-71-10-6।, नेपाल प्रज्ञा प्रतिष्ठान